डेडिकेटेड तथा ट्रंक लाइन विवाद : टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
३ मंसिर २०८१ १३:५९
डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न विज्ञ समिति गठन गरिएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । समितिमा नेपाल विद्युत् प्राधिकरणका एक जना पूर्वकर्मचारी र एक जना चार्टर्ड एकाउन्टेन्ट समेत रहेका छन् ।
- स्व. ढुंगानाले सरकार बहुमतको र संसद विपक्षीको भन्नेकुरा स्थापित गराउनु भयो : देउवा
- स्व. ढुंगानालाई नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा चिन्नेछन् : प्रचण्ड
- स्व. ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयो : प्रधानमन्त्री
- पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि
प्रतिक्रिया