निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल नियुक्त

निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल नियुक्त भएकी छिन् ।
आयोगको शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको प्रवक्तामा सहसचिव नीता पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया