
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् ।
प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।
- परराष्ट्रमन्त्रीद्वारा ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह
- राजनीतिक अस्थिरता जनताको लागि अपाच्य : महासचिव चन्द
- ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो
- ७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
दिपक मनाङे को कुनै कसुर होला नहोला, तर ईनिलाई आज सम्म बिभिन्न दलहरुका नेताले दल को टिकट दियेर जितायेर सम्सद मा लगेर मन्त्री जस्तो पदमा बहाल हुन मा को को दोशि हुन, येस्को छान बिन गर्न र ती दोसि देखिनेहरु जो पनि सजाय को भागिदार हुनु पर्ने कि नपर्ने? यो प्रकृति को मुद्दा मात्र होईन कुनै पनि प्रकृति का अन्य मुद्दा हरु स्वार्थमा लम्बायेर आआफ्नो दुनो सेक्ने समाज मा आज को को हुन सबै को अब पहिचान हुन जरुरी भयेन र? जनता ले नै अब फैसला गर्न् पर्छ।