दोलखा केन्द्रबिन्दु भएर भुकम्प
२२ कार्तिक २०८१ २०:४५
दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहिवार बेलुकी ७ बजेर ५६ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार भूकम्प ४ दशमलव ६ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।
All are alert n be careful