साफ महिला च्याम्पियनसिप : बंगलादेशविरुद्ध नेपालले तीन मिनेटमै फर्कायो गोल
१४ कार्तिक २०८१ २०:०९
साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश १–१ ले बराबरी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको दोस्रो हाफ जारी रहँदा ५६ औँ मिनेटमा अमिसा कार्कीको गोलमा नेपाल खेलमा फर्किएको छ।
साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको जारी फाइनल खेलमा बंगलादेशले १–० ले शुरुवाती अग्रता बनाएको थियो । दोस्रो हाफको ५१ मिनेटमा बंगलादेशकी मोनिका चक्माले नेपालविरुद्ध एक गोल गरेकी थिइन् ।
प्रतिक्रिया