राप्रपा नेतृ पोखरेलले नेपाली खेलाडीलाई प्रतिगोल २५ हजार दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य कुन्तिदेवी पोखरेलले साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा गोल गर्ने नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने भएकी छिन् ।

उनले बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बांङ्लादेशबिचको फाइनल खेलमा गोल गर्ने नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने भएकी हुन् । नेपाली महिला खेलाडीलाई प्रोत्साहन गर्नका लागि आफूले नग सहित सम्मान गर्न लागेको उनले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर