दाेलखाकाे लामिडाँडामा भूकम्प

दाेलखा जिल्लाकाे लामिडाँडा केन्द्र भएर गएराती भूकम्प कम्पन भएकाे छ।

लामिडाँडा केन्द्र भएर शनिवार राती साढे ११ बजे भूकम्पकाे कम्पन महसुस गरिएकाे हाे । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प कम्पन ४ दशमलव पाँच म्याग्चियुड मापन गरिएकाे जनाएकाे छ।

भूकम्पकाे कम्पन दाेलखासहित आसपास महसुस गरिएकाे थियाे। क्षतिका विषयमा जानकारी लिने कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *