टेक्सासको ड्यालसमा गुल्मेलीको सराय नाँच

गुल्मीबाट टेक्सासको ड्यालस वरपर बस्ने गुल्मेलीहरुले दशैंको अवसरमा सराय नाँच प्रस्तुत गरेका छन्। दशैंमा गुल्मीका विभिन्न देवी मन्दिरहरुमा टिकाको दिनबाट पुर्णिमासम्म हुने सराय नाच पन्चेबाजा सहित आईतबार ड्यालासमा प्रस्तुत गरिएको हो ।

दिपक भण्डारी संयोजक रहेको गुल्मेली चौतारी टेक्सासले आयोजना गरेको कार्यक्रममा लगभग ६ सय जनाको सहभागिता रहेको थियो । गुल्मीका कोटहरुमा हुने सराय नाच र पट्टा नााच अमेरिकामा लाईभ पन्चेबाजा सहित प्रस्तुत हुँदा सहभागीहरुले आफ्नो पुख्यौली थलो सझिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर