साफ महिला फुटबल च्याम्पियनसिप : भुटानसँग बराबरीमा रोकियो नेपाल
२ कार्तिक २०८१ २०:१४
साफ महिला फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।
दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा नेपाली टोलीले थुप्रै अवसर सृजना गरे पनि सदुपयोग गर्न सकेन । नेपालले दोस्रो खेलमा सोमबार मालदिभ्ससँग खेल्नेछ ।
प्रतिक्रिया