भारतीय राजदुतावासद्धारा चाडपर्व लक्षित साँस्कृतिक कार्यक्रमको आयोजना

भारतीय राजदुतावासले चाडपर्व लक्षित साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । बिहिवार दुतावासले काठमाडौंमा दशै, तिहार र छठ पर्व लक्षित साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा एन पी ब्यान्ड सुर सप्तक र कान्ता दाब डबले साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेको दुतावासले जनाएको छ । त्यसैगरी भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालीहरुको महान पर्व  दशै, तिहार र छठको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर