रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएपछि अब कास्की प्रहरीले काठमाडौं परिसर अथवा उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर