
विपक्षी दलको बैठकमा प्रचण्डको विश्लेषण- रवि पक्राउ पर्न सक्छन्

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको विश्लेषण गरेका छन् ।
आज (शुक्रबार) विपक्षी दलहरुको बैठकमा प्रचण्डले प्रतिपक्षीलाई फुटाइ दिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा सरकार रहेको बताएका हुन् ।
बुधबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्दा सरकार पक्राउ गर्ने रणनीतिमा रहेको उनले विश्लेषण गरेका हुन् । यदि सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने पनि विपक्षी दलहरुले निर्णय गरेका छन् ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
येस्तो बक्तब्य ले हडबडायेका हरु बाट पनि भोलि हुन सक्छ प्रचन्ड जि ले तत्काल मा रबि को भ्रस्टाचार र अनैतिक क्रियाकलाप बिरुध्ह महाभारत मा अर्जुनले गान्डिब चलायेर युद्धमा कौरब पच्छ्य बिरुध्ह आधि तुफान ल्यायेर बिनाश गर्न लागेको जस्तो गति देखेर प्रचन्ड आफैपनि अन्ततोगत्वा रबिको सिकार हुने डर ले तत्कालिन एमाले मावोबादी भत्कायेर विपक्ष मा बस्न गोप्य सहमती गरेर तत्कालिन सरकार ढालेको खेलमा सम्लग्न थिये भन्ने हल्लापनि त अब यो कुरो तपाईं को लोकप्रिय पत्रिका मार्फत बाहिर आयेपछी आउन सक्ला नि,कि कसो सम्पादक ज्यु? नमस्कार!!