पुबुदु दशानायके नेपाली राष्ट्रिय टोलीको मेन्टर नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका सिरिजका लागि पुबुदु दशानायकेलाई मेन्टर नियुक्त गरेको छ ।

नेपालले अक्टोबर २५ देखि ४ नोभेम्बरसम्म अमेरिका र स्कटल्याण्डसँग लिग टूको सिरिज खेल्ने छ ।

यो सिरिजका लागि पूर्व प्रशिक्षक दशानायकेलाई मेन्टरमा मनोनयन गरिएको क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *