खाेटाङकाे कुविण्डेमा भूकम्प

खाेटाङकाे कुविण्डेमा केही समयअघि भूकम्पकाे धक्का महसुस गरिएकाे छ।

जिल्लाकाे कुविण्डे आसपासलाई केन्द्र बनाएर ४ दशमलव ३ म्याग्निच्युडकाे भूकम्प मापन गरिएकाे हाे।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साेमवार राती १० बजेर ३२ मिनेटमा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे।

भूकम्पले गरेकाे क्षतिकाे विवरण संकलन भइरहेकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर