खुर्कोटमा सेनाले बनाउन थाल्यो बेली ब्रिज

सिन्धुली र रामेछाप जिल्ला जोड्ने पुल बाढीले बगाएपछि सेनाले त्यहाँ बेली ब्रिज बनाउन थालेको छ । सेनाले बीपीराजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेली ब्रीज बनाउन थालेको हो ।

११ र १२ असोजको अविल वर्षापछिको बाढीले सो पुल बगाउँदा राजधानी काठमाडौंसँग पूर्वको सडक सम्पर्क टुटेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर