प्रहरीका ३६४ असईको पदस्थापन (सूचीसहित)

नेपाल प्रहरीका ३६४ जना प्रहरी सहायक निरीक्षक (असई) को पदस्थापन भएको छ ।

जनपद प्रहरी समूह अन्तर्गतको प्रहरी सहायक निरीक्षक (असई) नियुक्त भएका ३६४ जनालाई शुक्रबार पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रचलित नियमअनुसार तलब भत्ता र रासन समेत पाउने गरी उनीहरुको पदस्थापन गरिएको हो ।

सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *