हवाई इन्धनको मूल्य घट्यो

हवाई इन्धनको मूल्य प्रति लिटर ६ रुपैयाँले घटेको छ । साबिकको मूल्यमा ६ रुपैयाँले हवाई इन्धनको मूल्य घटेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना निकालेर घटेको मूल्य अनुसार हुन आउने विभिन्न वृत्तखण्डको नयाँ मूल्यबारे जानकारी गराएको छ । बाढीपहिरो र चाडपर्वका कारण हवाई यात्रुको चाप बढेपछि यात्रुलाई सहुलियत दिन सरकारले हवाई इन्धनको मूल्य घटाएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर