
आजदेखि सर्वोच्च अदालत कोजाग्रत पूर्णिमासम्म बन्द हुने


आजदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ। बडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो।
सर्वोच्च प्रशासनले बुधबार एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको हो ।

प्रतिक्रिया