लक्ष्मी इलेक्ट्रोटेकको चाडपर्व लक्षित ‘डबल धमाका’ योजना सार्वजनिक

लक्ष्मी इलेक्ट्रोटेक प्रा.लि.ले उपभोक्ताहरूमाझ डबल धमाका योजना सार्वजनिक गरेको छ । चाडबाडको अवसरमा एलइटीले आफ्नो ग्राहकहरूमाझ आकर्षक उपहारहरूसहितको योजना सार्वजनिक गरेको हो ।

यसका साथै, बिशेष मूल्यमा बीओएससिए को घरायसी समानहरू उपलब्ध गराउने छ भने ग्राहकहरूले प्रत्येक बीओएससिएचको समान को खरिदमा एउटा  बीओएससिएचको मिक्चर ग्राइन्डर प्राप्त गर्न सक्नेछन् ।

यो योजना अन्तर्गत ग्राहकहरूले ३० प्रतिशतसम्मको छुट पनि प्राप्त गर्न सक्ने छन् ।  एलइटीका डाइरेक्टर अनुकूल श्रेष्ठ भन्छन्- यस दसैँ तथा तिहार को उपलक्ष्यमा आफ्ना ग्राहकमाझ डबल धमाका योजना अन्तर्गत जर्मनीको एक उत्कृष्ट क्वालिटीको ब्रान्ड घरमा ल्याइ आफ्नो खुसियाली मनाउँछन् । यो योजना कार्तिक ३० सम्म देशभर लागु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर