काँग्रेस संसदीय दलको बैठक बस्दै

सत्तारूढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे बस्नेछ भने संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने तय भएको हो। दुवै बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा विपद् व्यवस्थापनमा पार्टी तर्फबाट कसरी जुट्नेबारे छलफल हुने काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *