सिंहदरवारमा सर्वदलीय बैठक जारी

सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वपक्षीय बैठक सुरु भएको छ । आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वपक्षीय बैठक सुरु भएको हो ।

बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा राजनीतिक दलका प्रतिनिधि र मन्त्री लगायतको सहभागिता रहेको छ ।

गत बिहीबारदेखीको अविरल वर्षाका कारण जनजिवन अस्तव्यस्त बनेको छ । वर्षाका कारण आएको बाढी पहिरोमा परेर मानवीय क्षति समेत भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर