देशभरका यी राजमार्गमा पहिरो, आवागमन ठप्प

अविरल वर्षाका कारण देशमा मुख्य राजमार्गसहित उपत्यका प्रवेशका नाका समेत अवरुद्ध भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले राजमार्ग सुचारुको प्रयास जारी राखेका छन् ।

नेपाल प्रहरीका अनुसार शनिवार अपरान्ह १२ बजेसम्म सबैभन्दा बढी बागमती प्रदेशका मुख्य राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् ।

हेर्नुहोस अवरुद्ध र सुचारु रहेका मुख्य राजमार्गः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *