बैतडी केन्द्रबिन्दु भएर भुकम्पको धक्का
६ असोज २०८१ १५:११
बैतडीको सिभलिङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतवार दिउँसो २ बजेर ९ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार भूकम्प ४ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।
प्रतिक्रिया