यस्तो छ रवि लामिछानेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
२ असोज २०८१ २०:२९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
प्रतिवेदनमा पार्टीको गठनदेखि हालसम्मको यात्रा, महत्त्वपूर्ण राजनीतिक उपलब्धिहरू, र आन्तरिक समीक्षा समेटिएको छ। यसैगरी पार्टीका चुनौतीहरु, संगठनात्मक विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, भविष्यका लक्ष्यहरू लगायत बिषयबस्तु छन्।
पूर्णपाठ :
प्रतिक्रिया