बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बझाङमा भूकम्प गएको छ। आज बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।

खप्तडछान्ना गाउँपालिका वडा-३ माझिगाउँ आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *