पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरकाे कति ?

पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाइएको छ ।

प्रतिक्रिया

One thought on “पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरकाे कति ?

  1. अन्तरास्ट्रिय बजारमा २०% ले घट्दा नेपाल सरकारले २.५% घटाएछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *