क्रिकेटरलाई ‘प्लाट फर्म’ दिने उत्तम माध्यम एनपिएल हो : पारस खड्का

नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटप्रतिको क्रेजलाई समेट्दै नेपाली क्रिकेटरलाई राम्रो प्लाट फर्म प्रदान गर्न नेपाल प्रिमियर लिग(एनपिएल)आयोजना गरिएको बताएका छन्।

शनिवार काठमाडौंमा आयोजना भएको मार्की छनोट कार्यक्रममा क्यानका सचिव पारसले एनपिएल आयोजना गर्नुको पछाडि नेपाली क्रिकेटरलाई राम्रो प्लाट दिने उद्देश्य रहेको बताए।

उनले एनपिएलमा सहभागी आठ फ्रेन्चाइज टोलीलाई जिल्लाहरूसँग पनि जोड्ने उल्लेख गरे ।समर्थकको साथ र समर्थनसँगै नेपाली क्रिकेटलाई अझ माथि उठाउन क्यानले पनि पारदर्शी ढंगबाट काम गरिरहेको उनको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर