कुपण्डोलमा भासिएको सडक मर्मत हुँदै

ललितपुरको कुपण्डोलमा भासिएको सडकको मर्मत कार्य सुरु भएको छ ।

शनिबार दिउँसो कुपण्डोलस्थित होटल हिमालय अगाडि सडक भासिएको थियो ।

केयुकेएलले खानेपानीको पाइप फुट्दा केही समय सवारी आवागमन प्रभावित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर