प्रहरीले माग्यो इन्स्पेक्टर र असईका लागि आवेदन (सूचनासहित)

नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) का लागि ३ सय २० जनाको आवेदन माग गरेको छ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो।

समावेशी आधारमा मागिएको आवेदनमा ६४ जना प्रहरी निरीक्षक २५६ जना सहायक निरीक्षकको माग गरिएको छ।

प्रतिक्रिया

One thought on “प्रहरीले माग्यो इन्स्पेक्टर र असईका लागि आवेदन (सूचनासहित)

  1. श्रिमान पर्हरि पर्मुख ज्यु
    कार्यलय पर्मुख ज्यु
    माननिय सुरक्क्ष पर्शासन पर्मुख ज्यु
    बिषय :- ज्यालामज्धुर श्रम साेसण बाट मुक्त पाउँ भन्न् बारेमा

    उपराेक्त सँबन्धमा म आज याे निबेदन पेसगर्दछुकि बैसाख १२ गते देखि रेगुलर काम गरिआएकाे भदै 11 गते सँम्म १०७ दिन बिहान ७ बजे देखि बेलुकि ७ बजे सँम्म काम कमल श्रेष्ट स्टाेर फर्निचर मा काम गरि रहे तसर्थ , जवान बाेल कबाे अनुसार १ घण्ट = १०० रुपयाँ ज्याला पाउने सर्त थियाे । पर्तेक महिना सनिबार बाहेक अरुदिन सधैका गरि अँए त र उहाँले खर्च मात्र हप्तामा 2-3-हजार ,३-४-सय मात्र खर्च दिदै आएकाे ले बारँबार पर्तेक मैना मा हिशाब खाेज्दा नदिएकाे र काम मा गालिग्लाेज रिस ,गरि हप्काउने थर्काउने चाँहिदाे नचाँहिदाे टेम्पेचर देखाउने , तेराे घरमा लानकाे लागि बनाकाे याे समा भन्ने बिभिन्न किसिमकाे गालि दिदै आएकाेले मैले काम छाेड्न बाध्य भए र हेपिएर पेलिएर शाउकाे दास बन्न सकिन , आफ्नाे तलब ले समानल्याउने र मलाइ काम मात्त्र लाउने , त्यसैले म याे पत्र लेख्न बिवस भए सरका ज्यु महाेदय
    मैले लिएकाे खर्चा 44900 मात्र
    मैले पाउने श्रमिक ज्या ला १०७ दिनकाे १२०० ले १२८४०० खर्च कटाएर ८३४०० मात्र जरुर दिलाइ पाउँ नत्र कानुन् बमुजिम कार्वाइ दिलाई दिनुहुन अनुराेध गर्दछु , मेराे घर बेटि सँग मिलेर धाेका दिन चाहने काेठा भाडा तिर्ने पैसा नदिने रासन पानि दाल चाँमल खाने पैसा माग्दा ब्यापार छैन भन्ने ब्याहना गरि श्रम साेशण गर्खाेज्न् त्यसैले तु कार्बाइ सहित मेराे पाना पैसा दिलाई पाँउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *