रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपा स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक बोलाएको छ ।

उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी सत्ता गठबन्धनमा रहेका दलहरूले गरेपछि रास्वपाले बैठक आह्वान गरेको हो ।

सत्तारुढ दलहरूले उपसभामुखलाई हटाउने तयारी गरेपछि पार्टीको धारणा बनाउन बैठक आह्वान भएको प्रवक्ता मनिष झाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर