मेलम्ची खानेपानीमा भ्रष्टाचार : सचिवसहित ४ जना दोषी ठहर, १० जनाले पाए सफाइ
२५ भदौ २०८१ ७:४६
मेलम्ची खानेपानी आयोजनामा सचिवसहित ४ जना दोषी ठहर भएका छन् । १० जनाले सफाइ पाएका छन् ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले सोमबार तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित ४ जनालाई दोषी ठहर र १० जनालाई सफाइ दिएको हो ।
प्रतिक्रिया