बालेनको फेसबुक पोस्ट फिर्ता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले एमाले सांसदलाई लक्षित गर्दै लेखेको पोस्ट फेसबुकले फिर्ता गरेको छ । मेयर साहले आफूले रिभ्यु रिक्वेस्ट गरेपछि फेसबुकले माफी मागेर पोस्ट फिर्ता गरेको जानकारी दिएका छन् ।

एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै उनले घरेलु बालश्रम सम्बन्धी स्ट्याटस लेखेका थिए ।  फेसबुकले कम्युनिटी स्ट्यान्डर्ड उल्लंघन भएको भन्दै तीन दिनअघि साहको पोष्ट हटाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर