सुनको मूल्य घट्यो, आज तोलाको कति ?

नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो  ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ७७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *