यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

बैठक ले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *