बझाङमा भूकम्पको धक्का

बझाङको मसदेवलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीवार सातबजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

केन्द्रका अनुसार बझाङ केन्द्रबिन्दु भएको भूकम्प चार दशमलव ३ म्याग्निच्युड मापन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर