राष्ट्रपतिले हरेक महिना सार्वजनिक स्थलको भ्रमण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले प्रत्येक महिनाको एक दिन सार्वजनिक स्थलको भ्रमण गर्ने भएका छन् ।

राष्ट्रपति कार्यालयले ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम तय गर्दै राष्ट्रपति पौडेल हरेक महिनाको एक दिन सार्वजानिक स्थलमा जाने उल्लेख गरेको हो ।

कार्यक्रमअन्तर्गत पौडेल पहिलो पटक भोलि (शुक्रबार) भक्तपुर दरवार स्क्वायर जाने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर