तडकभडक नगरी तीज मनाउन काठमाडौँ प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौंले खर्चिलो र भड्किलो तिज कार्यक्रम गरे कारबाही गर्ने बताएको छ।

बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी माधबप्रसाद ढुंगानाले एक सूचना जारी गर्दै खर्चिलो र भड्किलो तिज कार्यक्रम गरे कारबाही गर्ने जानकारी दिएका हुन्।

तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला र भड्किलो कार्यक्रमहरू नगर्न पनि प्रशासनले आग्रह गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर