गाडी किन्न राष्ट्रिय बाणिज्य बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजमै ऋण दिने

राष्ट्रिय बाणिज्य बैंकले गाडी किन्नलाई ऋण उपलब्ध गराउने भएको छ । बैंकले ‘आरवीवी भेहिकल लोन फेष्टिभ अफर’ योजना अन्तर्गत कर्जा दिने भएको हो ।

उक्त योजना भदौ १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्म रहने बैंकले जनाएको छ । ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ । ७.७७ प्रतिशत स्थिर ब्याज ७ वर्षसम्मका लागि लोन लिन सकिने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर