
अपडेट : सोलुखुम्बुको थामे गाउँमा बाढीले १५ देखि २० घर पुरिएको अनुमान

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५, थामे गाउँमा आज दिँउसो आएको लेदोसहितको भीषण बाढीले १५ देखि २० घर पुरिएको अनुमान गरिएको छ ।
नेपाली सेनाले बाढीका कारण उक्त संख्यामा घरहरू पुरिएको बुझिएको जनाएको हो ।
सेनाको उद्धार टोलीले सो क्षेत्रबाट ६ जनाको उद्धार गरेको छ भने हालसम्म मानवीय क्षति नभएको बताइएको छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया