
गाईजात्रा नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण हो : मनोज गजुरेल


हास्य कलाकार मनोज गजुरेलले गाईजात्रा नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण भएको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले गाईजात्रा कलाकारहरूको आर्थिक उपार्जनको अवसर मात्रै नभई नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण भएको बताए । उनले अहिले देशको आर्थिक अवस्था कमजोर भएको बताए ।
सो अवसरमा गजुरेलसहित कलाकार शैलेन्द्र सिम्खडा, सुबोध गौतमले गाईजात्रा विशेष प्रस्तुति प्रस्तुत गरेका थिए ।
हरेक वर्ष गाईजात्राको अवसरमा सामाजिक, राजनीतिक, सांस्कृतिक बेथितिविरुद्ध कलाकारहरूले व्यङ्ग्य गर्ने गर्दछन् ।
प्रतिक्रिया