रास्वपा सांसदद्वारा हैजा महामारी सम्बन्धी ध्यानाकर्षण प्रस्ताव दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा तोसिमा कार्कीले हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा संघीय सरकारका स्वास्थ्य मन्त्रीको ध्यानाकर्षणको लागि सङ्घीय सदनको सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएकी छिन्।

प्रस्तावक तोसिमा कार्की रहेको सो प्रस्तावमा स्पष्टीकरण माग्नेहरूमा सोभिता गौतम मनिषा र डाक्टर चन्दा कार्की रहेका छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *