कांग्रेसले तोक्यो ३७ विभाग प्रमुख

सत्तारूढ दल नेपाली कांग्रेसले ३७ विभागका प्रमुख तोकेको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार संस्थापन र संस्थापनइतर पक्षबाट प्रतिनिधित्व हुने गरी विभाग प्रमुखहरू मनोनित गरेका हुन् ।

कांग्रेसको विधानले विभागको प्रमुख तोक्ने अधिकार सभापतिलाई दिएको छ । महाधिवेशन भएको छ महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने विधानको व्यवस्था छ । कांग्रेसमा ७० वटा विभाग छन् ।

यसअघि १७ वटा विभागका प्रमुख तोकिसकिएका छन् ।

कुन विभागको प्रमुखमा को ?

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *