परराष्ट्रमन्त्री राणा र थाई राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि थाइल्याण्डका राजदूत स्वापोङ सिरिसोर्नले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा नेपाल-थाइल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर