
तेस्रो र तल्लो अरूणका लागि भारतद्वारा ९२ अर्ब ६७ करोड लगानी स्वीकृत

भारत सरकारले नेपालको जलविद्युत्मा लगानी गर्न ९२ अर्ब ६७ करोड २० लाख रुपैयाँ स्वीकृत गरेको छ ।
भारतीय कम्पनी एसजेभीएन लिमिटेडले नेपालमा निर्माण गरिरहेको ९०० मेगावाटको अरूण तेस्रो र ६६९ मेगावाट क्षमताको तल्लो अरूणका लागि लगानी स्वीकृत गरिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले पाँच हजार ७ सय ९२ करोड भारतीय रुपैयाँ स्वीकृत गरेको बताइएको छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया