चलचित्र नमेटिने घाउमा प्रधानमन्त्री ओलीले दिए स्वराङकन

अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र नमेटिने घाउको यति बेला स्वरांङ्कन कार्य भइरहेको छ ।

चलचित्रमा अभिनय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वरांङ्कन दिएका छन् । उनले शनिवार स्वरांङ्कन दिएको बताइएको छ ।

एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर चलचित्र बनाइएको बताइएको छ। रियलमा जस्तै रिलमा पनि ओलीले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् । उनले एसिड पिडितलाई न्याय दिनका लागि सरकारले गर्ने नियम कानुनका कुराहरु बोलेका छन् ।

यस्तो छ प्रधानमन्त्री ओलीले चलचित्रमा दिएको स्वराङकनको स्क्रिप 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *