गुरू बराल एमालेको उपाध्यक्ष मनोनित

सत्तारूढ नेकपा (एमाले) को उपाध्यक्षमा गुरूप्रसाद बराल मनोनित भएका छन् ।

बिहीबार होटल बसेरामा बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

२०८० भदौ २६ गते सुवास नेम्वाङको निधन भएपछि एमालेमा उपाध्यक्ष पद रिक्त थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर