काठमाडौंमा सुरू भयो राप्रपाका जिल्ला अध्यक्षहरूको भेला

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला काठमाडौंमा सुरू भएको छ ।

बिहीबार सुरू भएको भेलाको पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहलाई अध्यक्ष लिङ्देन, पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, निर्देशन समिति अध्यक्ष प्रकाशचन्द्र लोहनीले सम्बोधन गरेका छन् ।

सचिालय प्रमुख महामन्त्री राजेन्द्र गुरूङले भेलामा उपस्थित जिल्ला अध्यक्षहरूलाई स्वागत गरेका छन् ।

यो भेला शुक्रबार सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *