प्युठानको जंगलमा भेटियो शंकास्पद वस्तु, सेनाले गर्‍याे डिस्पोज

प्युठानको एक जंगलमा फेला परेको शंकाूपद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

बुधबार मल्लरानी गाउँपालिका-४ स्थित पाले सामुदायिक वनको उपल्लो ताम्मेलामा शंकास्पद वस्तु फेला परेको थियो ।

उक्त शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले सुरक्षितसाथ निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर