प्रहरी सहायक निरीक्षक पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

लोक सेवा आयोग काठमाडौँले प्रहरी सहायक निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरेको छ ।

आयोगको केन्द्रिय कार्यालयले मंगलबार सूचना जारी गरी प्रहरी सहायक निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।

नेपाल प्रहरीको वि.नं.०२/०८०-८१ (खुला तथा समावेशी),नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

हेर्नुहोस् नतिजा :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर