माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ ।

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, साङ्गठनिक विषयहरूमा पनि छलफल हुने बताइएको छ ।

केही दिन यता पार्टीको सचिवालय बैठक लगातार बस्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *